अत्यन्तै जरुरी सूचना

CTEVT अन्तर्गत Diploma in Civil Engineering र Diploma in Geo-matics Engineering मा भर्ना भइ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई भर्ना खुलेकोले मिति 2078 भाद्र 18 गते कार्यालय समयसम्म शरदपुर माध्यमिक विद्यालयमा सम्पर्क गर्नुहुन वा यसै website को अनलाईन भर्ना फाराम भरी आफ्नाे सिट सुरक्षित राख्नकाे लागि सवैकाे जानकारीकाे लागि सूचित गरिन्छ । सम्पर्क 056520719,9845051199 धन्यवाद ।

अत्यन्तै जरुरी सूचना ।।

यस विद्यालयमा प्राविधिक धार तर्फ Diploma in Civil Engineering अन्तर्गत First year र Second Year मा अध्ययनरत विद्यार्थीहरुलाइ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सानाेठिमी,भक्तपुरकाे बैठककाे निर्णय अनुसार वैकल्पिक माध्यमबाट प्रशिक्षण संचालन गर्ने भन्ने निर्देशन अनुरुप वैकल्पिक माध्यमबाट पठनपाठन कार्य अविलम्व सुरु गर्न लागिएकाेले सम्बन्धित विद्यार्थी भाईवहिनीहरुले विद्यालयमा तुरुन्त सम्पर्क गर्नकाे लागि हार्दिक अनुराेध गर्दछाैं।
प्रधानाध्यापकः भाेलानाथ सापकाेटा 9845051199
संयाेजकः कपिल अधिकारी 9845822009
स-संयाेजकःसुजन राई 9845440273
फाेन न‌ं. ः                                          056520719 र 05623045
विद्यालयकाे E-mail: sharadpurmavi@gmail.com







Share:
हाम्रो व्लग हेर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद । सल्लाह,सुझाव र प्रतिक्रियाको लागि कृपया हाम्रो ई मेल ठेगाना sharadpurmavi@gmail.com मा मेल गर्नुहोला । धन्यवाद ।
Copyright © Sharadpur Secondary School | Design by:- Nabaraj Pokharel,nischal930@gmail.com |