CTEVT अन्तर्गत Diploma in Civil Engineering र Diploma in Geo-matics Engineering मा भर्ना भइ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई पुन आवेदन फाराम भर्न मिल्ने गरी CTEVT ले आवेदन फाराम खुलाएकाेले मिति २०७७ पुष ६ गते कार्यालय समयसम्म शरदपुर माध्यमिक विद्यालयमा सम्पर्क गर्नुहुन सम्बन्धित सवैकाे जानकारीकाे लागि सूचित गरिन्छ । सम्पर्क 056520719,9845051199
![]() |