अत्यन्तै जरुरी सूचना

CTEVT अन्तर्गत Diploma in Civil Engineering र Diploma in Geo-matics Engineering मा भर्ना भइ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई भर्ना खुलेकोले मिति 2078 भाद्र 18 गते कार्यालय समयसम्म शरदपुर माध्यमिक विद्यालयमा सम्पर्क गर्नुहुन वा यसै website को अनलाईन भर्ना फाराम भरी आफ्नाे सिट सुरक्षित राख्नकाे लागि सवैकाे जानकारीकाे लागि सूचित गरिन्छ । सम्पर्क 056520719,9845051199 धन्यवाद ।

अत्यन्तै जरुरी सूचना

 Covid-19 काे महामारीकाे कारणले गर्दा हाल विद्यालय काे पठन पाठन वन्द रहेकाे कुरा यहाँहरूलाइ अवगत नै छ। भरतपुर महानगरपलिकाकाे निर्णय अनुसार गत श्रावण ३१ गते देखि फेरि लकडाउन भएकाे कारणले गर्दा हामीले टाेल टाेलमा गएर गरिरहेकाे पठन पाठनलाइ बन्द गर्नुपर्ने वाध्यता भयाे । नेपाल सरकार शिक्षा मन्त्रालयकाे निर्णय वमाेजिम यहि असाेज १ गतेवाट बैकल्पिक सिकाइलाइ निरन्तरता दिदै वैकल्पिक शिक्षाकै माध्यमबाट मूल्याकंन गर्ने भन्ने निर्णय वमाेजिम हामीले पनि असाेज १ बाट सम्पूर्ण कक्षाहरू बैकल्पिक माध्यमबाट अगाडी वढाउन लागेका छाै। तसर्थ आफ्नाे डिभाईसमा zoom cloud meeting download गरी 2077-06-01 गते अर्थात असोज 1 गतेबाट निम्न तालिका अनुसार अनलाईन कक्षा हुने कुरा जानकारी गराउदछाैं ।









Share:
हाम्रो व्लग हेर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद । सल्लाह,सुझाव र प्रतिक्रियाको लागि कृपया हाम्रो ई मेल ठेगाना sharadpurmavi@gmail.com मा मेल गर्नुहोला । धन्यवाद ।
Copyright © Sharadpur Secondary School | Design by:- Nabaraj Pokharel,nischal930@gmail.com |