अत्यन्तै जरुरी सूचना

CTEVT अन्तर्गत Diploma in Civil Engineering र Diploma in Geo-matics Engineering मा भर्ना भइ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई भर्ना खुलेकोले मिति 2078 भाद्र 18 गते कार्यालय समयसम्म शरदपुर माध्यमिक विद्यालयमा सम्पर्क गर्नुहुन वा यसै website को अनलाईन भर्ना फाराम भरी आफ्नाे सिट सुरक्षित राख्नकाे लागि सवैकाे जानकारीकाे लागि सूचित गरिन्छ । सम्पर्क 056520719,9845051199 धन्यवाद ।

शरदपुर माध्यमिक विद्यालयकाे टाेलमा सिकाइ अभियान


Covid-19 काे महामारीकाे कारणले पठनपाठन अवरुद्घ भएकाे अवस्थामा यस विद्यालयले ५ वटा क्षेत्र निर्धारण गरि टाेलटाेलमा सिकाई अभियान संचालन गरेकाे छ।आफूलाई पायक पर्ने केन्द्रमा गई अध्ययन गर्न र आफ्ना बाबू नानीलाई पठाउन समग्र अभिभावक संग हार्दिक अनुराेध गर्दछाैं।
नाेटः विद्यार्थी भाईवहिनिहरुले केन्द्रमा जादाँ अनिवार्य मास्ककाे प्रयाेग गर्नुपर्नेछ भने सामाजिक दुरी कायम गर्नुपर्नेछ।
केन्द्रहरु
१)ज्याेति युवा क्लव, गाैरीगञ्ज भवन
२)त्रिपुरेश्वर शिव मन्दिर,भरतपुर-९
३)वनदेवी मध्यवर्ती वन उपभाेक्ता कार्यालय
४)शिव पान्चाङ्ग मन्दिर,मखन चाेक
५)विद्यालय भवन, प्राविधिक व्लक
समय: केन्द्र नं.१ देखि ४ सम्म विहान ७:०० वजेदेखि १०:०० वजेसम्म भने विद्यालय भवनमा विहान १०:०० वजेदेखि सुरु हुनेछ।
पूनश्च:अन्य विद्यालयमा पढिरहेका र यसै शैक्षिक सत्रमा कक्षा नर्सरी देखि ९ सम्म भर्ना भई पढ्न चाहने भाईवहिनिहरुले
शरदपुर माध्यमिक विद्यालय
मा आई आफ्नाे नाम टिपाउन सकिने छ।यदि विद्यालय आउन सम्भव नभए विद्यालयकाे website www.sharadpurmavi.edu.np मा गई अनलाइन फाराम भर्न समेत अनुराेध छ।
टाेल टाेलमा सिकाइ अभियानमा संलग्न शिक्षकहरु

केन्द्र 1 ज्याेति युवा क्लव,भरतपुर-८,गाैरीगन्ज मा सहभागी शिक्षकहरु
नवराज पाेखरेल,डिल्लीरमण तिवारी, दामाेदर पाैडेल, चन्द्रकला सुवेदी

केन्द्र 2 त्रिपुरेश्वर शिव मन्दिर भरतपुर-९,शरदपुरमा सहभागी शिक्षकहरु
वरुणा दाहाल, भरत रिजाल,पार्वती अधिकारी,गाैरी सापकाेटा र सावित्री लामिछाने

केन्द्र ३ वनदेवी मध्यवर्ती सामुदायिक वनकाे कार्यलय परिसरमा सहभागी शिक्षकहरु
केदारमणि अर्याल,लाेकबन्धु पाैडेल,मन्जुश्री पाेखरेल र मैया श्रेष्ठ

केन्द्र ४ शिव पान्चाङ्ग मन्दिर,मखन चाेकमा सहभागी शिक्षकहरु
शशिधर पाैडेल,वसन्तराज न्याैपाने,देवि सापकाेटा र अनुपा पान्डे

केन्द्र ५ प्राविधिक ब्लक विद्यालय भवनमा सहभागि शिक्षकहरु
भाेलानाथ सापकाेटा,सूर्य दवाडी,मिना सापकाेटा,अशाेक घिमिरे,महादेव वि‌ क,शारदा शर्मा।
Share:
हाम्रो व्लग हेर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद । सल्लाह,सुझाव र प्रतिक्रियाको लागि कृपया हाम्रो ई मेल ठेगाना sharadpurmavi@gmail.com मा मेल गर्नुहोला । धन्यवाद ।
Copyright © Sharadpur Secondary School | Design by:- Nabaraj Pokharel,nischal930@gmail.com |